Govind Belbase
<March 2024>
SuMoTuWeThFrSa
252627282912
3456789
10111213141516
17181920212223
24252627282930
31123456
सादापन
सादापन

बन्छ विम्ब यो जगतमा हेप्नी नि हसाउने कडी
घमण्ड लुके छन् त्यसमा धन नि कमाउने कति
मिले मति जनता विरोधमा लड्दै नलड्ने कैगरि
त्यहि छ यस पहरमा गोकुल जगत भरिमा नीति


उडन्ते ठट्टे लहडी तहमा पुगेछन् यी नेता जति
हुन प्रभू मेरा उनै यहाँ अझै जगत हसाए रै पनि
ढाकर बेल्चा गैती चलाउनै ति अरब जानेहरू जति
आशा मै बसे देशमा काम पाउँने सुदिन गन्दै गरि


हरायो पाउन खान सफा हावा कान्तिपूर मै पनि
नबज्ने खैजडी मजुरा हराए मन्दिर पिरसरमै पनि
बाझिँए डाडा पाखा र पखेरू लडाइ कै हुण्डर भरि
हुँन्छ कल्याण जगतको पारे त हेप्निलाइ खरानि


उठेरै उठ जागेजाग एमसीसी ध्वस्त पारौ पो भनि
देश घात तिगडमहरू परै सार्ने जुक्ति पारौ ए सखि
नेता बन्छु भन्ने भरि जीवन सर्बत्र सादा रहिरहोस
यही उपाय एक अव यहाँ जनताको हित हुन्छ तकि
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.